हो खसम माफ पेनु
हेंगला सानु
छाउगिक्से कान्छि ताम्पानु
अरे क्यानम् मन यो हुरुक्कै जाने भो
सकिन कान्छिलाई फकाउनै गार्हो भो
कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो
अरे क्यानम् क्यानम्...
(कसि लाउनु कति गाँठे
माया गर्छु साँचै हो तिमीलाई ) - x२
औंठा छापै लगाउँला बिश्वास छैन भने तिमीलाई
भूल भए माफी गर तर नजाउ पर
अरे क्यानम् मन यो भुतुक्कै जाने भो
सकिन कान्छिलाई फकाउनै गार्हो भो
कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो
अरे क्यानम् क्यानम्...
(एउटै कुरा कति गर्नु
बिहे गर्छु साँचै हो तिमीलाई ) - x२
सगुन राखी माग्न आउँला
तिम्रो हात आमा बाबुलाई
रिसानी भए माफी गर मनमा माया भर
अरे क्यानम् मन यो हुरुक्कै जाने भो
सकिन कान्छिलाई फकाउनै गार्हो भो
कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो
अरे क्यानम् क्यानम्...




