आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
सिग्रेट नदेऊ म बिडी खानेलाई
माया नदेउ म हिडी जानेलाई
सिग्रेट नदेऊ म बिडी खानेलाई
माया नदेउ म हिडी जानेलाई
हो…
उकालीको चिसो पानी खाई जाउ खाई जाउ लाग्छ
उकालीको चिसो पानी खाई जाउ खाई जाउ लाग्छ
माथ्लो घरको तरुनीलाई लैजाउ लैजाउ लाग्छ
आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
सिग्रेट नदेऊ म बिडी खानेलाई
माया नदेउ म हिडी जानेलाई
सिग्रेट नदेऊ म बिडी खानेलाई
माया नदेउ म हिडी जानेलाई
हो…
त्यहिँ तल सिम्सारैमा दुम्सी लुक्ने दुलो
त्यहिँ तल सिम्सारैमा दुम्सी लुक्ने दुलो
बल्ल बल्ल पाको छोरो टाउको मात्र ठुलो
हो आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
सिग्रेट नदेऊ म बिडी खानेलाई
माया नदेउ म हिडी जानेलाई
सिग्रेट नदेऊ म बिडी खानेलाई
माया नदेउ म हिडी जानेलाई
आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मेसिन गन बरर
