केटा
आधि बाटो हिडे पछि
तिमी सित भेट भयो
जिन्दगीको हाम्रो यात्रा
त्यहि बाट शुरु भयो
सानो मोडैमा मा
केटि
आधि बाटो हिडे पछि
तिमी सित भेट भयो
जिन्दगीको हाम्रो यात्रा
त्यहि बाट शुरु भयो
सानो मोडैमा मा
केटा
भीर खस्थे सिरानीमा
गुहार भन्न सकिन्नथ्यो
मन डुब्दा समाउने
भर कतै भेटिन्नथ्यो
भीर खस्थे सिरानीमा
गुहार भन्न सकिन्नथ्यो
मन डुब्दा समाउने
भर कतै भेटिन्नथ्यो
धेरै टाढा हिडे पछि
धेरै टाढा हिडे पछि
तिमी सित भेट भयो
सानो मोडैमा मा
केटि
आधि बाटो हिडे पछि
तिमी सित भेट भयो
जिन्दगीको हाम्रो यात्रा
त्यहि बाट शुरु भयो
सानो मोडैमा मा
केटि
एकान्तले सुसेल्दथ्यो
उदासीले गीत गाउथ्यो
आँखाहरु रसाएर
बेदानाको भेल बग्थ्यो
एकान्तले सुसेल्दथ्यो
उदासीले गीत गाउथ्यो
आँखाहरु रसाएर
बेदानाको भेल बग्थ्यो
यस्तै भेलमा बग्दा बग्दै
यस्तै भेलमा बग्दा बग्दै
तिमी सित भेट भयो
सानो मोडैमा मा
केटा
आधि बाटो हिडे पछि
तिमी सित भेट भयो
जिन्दगीको हाम्रो यात्रा
त्यहि बाट शुरु भयो
सानो मोडैमा मा
केटि
आधि बाटो हिडे पछि
तिमी सित भेट भयो
जिन्दगीको हाम्रो यात्रा
त्यहि बाट शुरु भयो
सानो मोडैमा मा
केटा: सानो मोडैमा मा
केटि: सानो मोडैमा मा
केटा: सानो मोडैमा मा
केटि: हे..सानो मोडैमा मा




