Aashaiko Bhumarile Khaayo Mero
by Yam Baral
"Ashai Ko Bhumari Le" is a soulful Nepali adhunik (modern) song performed by the celebrated singer Yam Baral. Released as part of the compilation album Hits of Yam Baral and distributed by Music Nepal, the track highlights Baral's signature vocal depth and emotional delivery. The composition beautifully captures the essence of classic Nepali modern music, blending traditional melodic sensibilities with poignant lyrics that resonate deeply with listeners who appreciate reflective and poetic storytelling.
The title itself translates to "In the Whirlpool of Hopes," setting a deeply contemplative and melancholic tone for the track. The song explores the bittersweet realities of human expectations, the turbulent nature of desire, and the emotional struggles that come with relationships and life's unpredictable journeys. Accompanied by a gentle, nostalgic instrumental arrangement, Yam Baral's expressive rendition effectively conveys a sense of longing and vulnerability, making it a memorable piece within his extensive discography.
आशैको भुमरिले खायो मेरो कलिलो मन्
आशैको भुमरिले खायो मेरो कलिलो मन्
जाली सन्सार कस्को छ र भर्
हुन्छ र नमन जाली सन्सार कस्को छ र भर्
अशैको भुमरिले खायो मेरो कलिलो मन
दुङा को भर माटो हुन्छ माटोको भर धुङो
दुङा को भर माटो हुन्छ माटोको भर धुङो
येसरी पो बित्नु पर्छ जिन्दगनी हाम्रो
हुन्न रहेछ उखान र जिन्दगानी मिल्दो
जता हेर्यो चारैतिरा सपनछ छ बल्दो
जाली सन्सार कस्को छ र भर्
हुन्छ र नमन जाली सन्सार कस्को छ र भर्
आशैको भुमरिले खायो मेरो कलिलो मन
ऋणै मात्र भए पनि तिर्दे सकिदिन्थे
ऋणै मात्र भए पनि तिर्दे सकिदिन्थे
दुख जती भए पनि भित्रै छोपी दिन्थे
मिल्दैन कि दुखियालाइ साचो माया प्रीति
अजा भोली दुनियाको कस्तो चल्यो रिति
जाली सन्सार कस्को छ र भर्
हुन्छ र नमन जाली सन्सार कस्को छ र भर्
आशैको भुमरिले खायो मेरो कलिलो मन
आशैको भुमरिले खायो मेरो कलिलो मन
जाली सन्सार कस्को छ र भर्
हुन्छ र नमन जाली सन्सार कस्को छ र भर्
जाली सन्सार कस्को छ र भर्
हुन्छ र नमन जाली सन्सार कस्को छ र भर्
जाली सन्सार कस्को छ र भर्
हुन्छ र नमन जाली सन्सार कस्को छ र भर्