उठ न गरौ कुरा कानी
जाड ले मत्ता छौ दुवै हामी
सुत्न सक्दिन मा रात भरि
दुइ रात काट्यो छात्त पट्टि
टाट पल्टेर यो
मन मेरो छरप्रस्त भो
देखेर झट्टै भाग्यो
येही चित्तः फुटाउना लाई
बात मार्न आयो फेरी
हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतित का पाना लाई
खनेर दिए सुन को खानि
बनाएर राखे तिमीलाई रानी
फेर्ने कस्तो मान्न काचुली सरि
आज को भोलि अद्ला बदली
टाट पल्टेर यो
मान्न मेरो चार प्रस्ट भो
देखेर झट्टै भाग्यो
येही चित्तः फुटाउना लाई
बात मार्न आयो फेरी
हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतित का पाना लाई
यो सहर भरि
लेपेउ रंग रातो
मेरो शरीर भरि पनि
भए कंकाल मेट्न खोज्दा
रित्तो भयो यो नगर
टाट पल्टेर यो
मन मेरो छरप्रस्त भो
देखेर झट्टै भाग्यो
येही चित्तः फुटाउना लाई
बात मार्न आयो फेरी
हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतित का पाना लाई



